मध्य भोटेकोशी जलबिद्युतको सेयर मूल्यमा लाग्यो सर्किट

डिसी नेपाल
२ माघ २०७८ १२:५३

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मध्य भोटेकोशी जलबिद्युतको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सर्किट लागेको हो।

कम्पनीको शेयर मूल्य ३७ रुपैयाँ ९० पैसाले बढेर ४ सय १७ रुपैयाँ १० पैसा पुगेको छ । यस्तै, मार्केट डेपमा कम्पनीको खरिदमाग अधिक रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *