नेको इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

डिसी नेपाल
३ माघ २०७८ ११:१७
56
Shares

काठमाडौं। नेको इन्स्योरेन्सले आफ्नो सेयरधनीलाई लाभांश घोषणा गरेको छ । आज (सोमबार) बिहान ८ बजे बसेको सञ्चालक समितिको ४१औँ बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ।  साथै, बोनसमा लाग्ने कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश दिने भएको छ।

प्रस्तावित लाभांश नियामक निकाय बिमा समितिबाट स्वीकृत भइ कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गर्ने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.