दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

डिसी नेपाल
१० माघ २०७८ १२:५३
180
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार सुरु भएको एक घण्टा नबित्दै विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो।

विन नेपाल लघुवित्तको शेयर मूल्य ९१ रुपैयाँ ४० पैसाले बढेर प्रतिकित्ता १ हजार ५ रुपैयाँ ५० पैसा पुगेको छ । यस्तै, बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता ३४ रुपैयाँ ८० पैसाले बढेर ३ सय ८२ रुपैयाँ ९० पैसा पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.