हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१४ माघ २०७८ १०:२३
324
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले  शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ८२ पैसा  र बिक्री दर १२० रुपैयाँ ४२ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ १७ पैसा र बिक्री दर १३४ रुपैयाँ ८५ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ९० पैसा र बिक्री दर १६१ रुपैयाँ ७१ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ १९ पैसा र बिक्री दर १२९ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ९८ पैसा र बिक्री दर ८५ रुपैयाँ ४० पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ०४ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४२  पैसा र बिक्री दर १० रुपैयाँ ४७ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८३ पैसा र बिक्री दर १८ रुपैयाँ ९३ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिर दर ३१ रुपैयाँ ९४ पैसा र बिक्री दर ३२ रुपैयाँ १० पैसा  छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ९१ पैसा र बिक्री दर ३३ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  ९ रुपैयाँ ९६ पैसा र बिक्री दर १०  रुपैयाँ ०१ पैसा कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.