दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो

डिसी नेपाल
१६ माघ २०७८ १४:४०
348
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।  नेपाल इन्फ्रास्ट्रक्चर बैंक र लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्य बढेर सर्किट लागेको हो । यी दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो।

बैंकको सेयर मूल्य ३४ रुपैयाँ १० पैसाले बढेर ३ सय ७५ १० पैसा पुगेको छ। यता, लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्य ३६ रुपैयाँ २० पैसाले बढेर ३ सय ९८ रुपैयाँ २० पैसाले बढेको छ।  यस्तै, मार्केट डेपमा यी दुवै कम्पनीको खरिदमाग अधिक रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.