फरवार्ड माइक्रोफाइनान्स र विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार सुरु भएको एक घण्टा नबित्दै फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था र विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो।
फरवार्ड माइक्रोफाइनान्सको सेयर मूल्य २ सय १७ रुपैयाँले बढेर २ हजार ३ सय ८७ रुपैयाँ पुगेको छ। यस्तै, विन नेपाल लघुवित्तको शेयर मूल्य १ सय २१ रुपैयाँ ६० पैसाले बढेर प्रतिकित्ता १ हजार ३ सय ३८ रुपैयाँ २० पैसा पुगेको छ ।
मार्केट डेपमा दुवै कम्पनीको खरिदमाग अधिक रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment