सिद्धार्थ इन्स्योरेन्सले गर्यो लाभांश दिने घोषणा

डिसी नेपाल
२० माघ २०७८ ११:३८
32
Shares

काठमाडौं। सिद्धार्थ इन्स्योरेन्सले आफ्नो सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ। मंगलबार बसेको सञ्चालक समितिको १८२ औँ बैठकले आर्थिक वर्ष २५०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै, बोनसमा लाग्ने कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश दिने भएको छ।

कम्पनीले १५ प्रतिशतले हुन आउने १६ करोड ८० लाख बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । साथै, ०.७९ प्रतिशतले हुन आउने ८८ लाख ४२ हजार १ स्या  रुपैयाँ बराबरको नगद खर्च गर्ने भएकोछ।

प्रस्तावित लाभांश नियामक निकाय बिमा समितिबाट स्वीकृत भइ कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.