लक्ष्मी लघुवित्तले माग्यो कर्मचारी
काठमाडौँ। लक्ष्मी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ। संस्थाले कनिष्ठ सहायक पदका लागि केहि कर्मचारी माग गरेको हो।
संस्थाले उक्त पदका लागि प्रविणता प्रमाणपत्र तह उर्तिण गरेको हुनुपर्ने जनाएको छ। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले फागुन १० गतेसम्ममा अनलाइनमार्फत बैंकिङ्ग समयभित्र आवेदन दिईसक्नुपर्नेछ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment