विन नेपाल लघुवित्तको सेयर मुल्यमा नकारात्मक सर्किट

डिसी नेपाल
२३ माघ २०७८ १४:५५
60
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विन नेपाल लघुवित्त बित्तिय संस्थाको सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ। करिव २ सातादेखि सकारात्मक सर्किट लाग्दै आएको लघुवित्तको सेयर मूल्य आज १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो।

लघुवित्तको सेयर मूल्य १ सय ९५ रुपैयाँ ९० पैसाले घटेर प्रतिकित्ताको मूल्य १ हजार ७ सय ६३ रुपैयाँ ३० पैसा पुगेको छ । यस्तै, मार्केट डेपमा कम्पनीको बिक्रीमाग अधिक रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.