सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच छलफल हुँदै
काठमाडौं । गठबन्धनका शीर्ष नेताबीच शनिबार छलफल हुने भएको छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच बालुवाटारमा छलफल हुन लागेको हो । बैठकमा एमसीसी, स्थानीय चुनवालगायतका विषयमा छलफल हुने बताइएको छ ।
अमेरिकाले जसरी पनि एमसीसी फेब्रुअरी अन्तिमभित्र पारित गर्न दबाब दिइरहेको छ । तर, यसबारे सत्तारुढ गठबन्धनभीत्र नै तिब्र मतभेद रहेको छ । काँग्रेस एमसीसी पारित गर्ने पक्षमा रहेको छ भने माओवादी र एकीकृत समाजवादी संशोधनसहित एमसीसी पारित गर्नुपर्ने बताउँदै आइरहेका छन । सरकारले अब बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरिरहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment