नारायणी डेभलपमेण्ट बैंकले कर्मचारी माग्यो

डिसी नेपाल
३ फागुन २०७८ १२:०८
68
Shares

काठमाडौँ। नारायणी डेभलपमेण्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले मंगलबार एक सूचना प्रकाशित गर्दै ब्रान्च म्यानेजर पदका लागि केही कर्मचारी माग गरेको हो ।

उक्त पदका लागि शैक्षिक योग्यता स्नातक तह उत्तिर्ण गरेको तथा बैंक तथा वित्तीय संस्थामा ५ वर्ष अनुभव भएको व्यक्ति हुनुपर्ने बैंकले जनाएको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र बैंकको रत्ननगर १ चितवन वा बैंकको इमेलमार्फत आवेदन दिन सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.