यी हुन् कांग्रेस कार्यसम्पादन समिति बैठकका १२ निर्णय (निर्णयसहित)

डिसी नेपाल
३ फागुन २०७८ २०:२९
28
Shares

काठमाडौं । माघ २७ गतेबाट सुरु सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ । पार्टी कार्यालयमा चलेको बैठक आज सकिएको हो ।

बैठकमा विभिन्न १२ वटा निर्णय भएका छन् भने एमसीसीबारे धारणा सार्वजनिक भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा स्थानीय तह निर्वाचन, एमसीसी, भ्रातृ संस्था लगायतका विषयमा निर्णय भएको छ ।












प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.