आठ जिल्लामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी
काठमाडौं । निर्वाचन आयोगले विभिन्न आठ जिल्लामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिएको जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘रसुवा, दोलखा, रूकुमपूर्व, बाजुरा, बझाङ र हुम्ला र रसुवामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी भएको छ, अन्यत्र केही जिल्लामा पनि मतपेटिका ढुवानी जारी छ। शुक्रबार दिउँसो १२ बजेसम्म सबै जिल्लाको मतपेटिका सङ्कलन पूरा हुनेछ।’
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment