सिद्धार्थ बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

डिसी नेपाल
४ फागुन २०७८ १४:४४
72
Shares

काठमाडौं । सिद्धार्थ बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले टेक्निकल सपोर्ट अफिसरमा अफिसर, जुनियर अफिसर र सिनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । त्यस्तै, सिस्टम एडमिनिट्ररमा अफिसर, जुनियर अफिसर, सिनियर असिस्टेन्ट र असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको छ ।

त्यसैगरी कम्पनीले सफट्वयेर डेभलपरमा जुनियर अफिसर, सिनियर असिस्टेन्ट र असिस्टेन्टका लागि केही र बिआईका लागि जुनियर अफिसर, सिनियर असिस्टेन्ट र असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नागरिकले फागुन १७ गते कार्यालय समयभित्र आवेदन दिईसक्नुपर्नेछ  ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.