नियम विपरीत चल्ने ४३ ट्याक्सी कारबाहीमा

डिसी नेपाल
५ फागुन २०७८ १९:१७
32
Shares

काठमाडौं । उपत्यकामा नियम विपरीत ट्याक्सी गुडाउने चाकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । बिहीबार नियम उलङ्घन गर्ने ४३ ट्याक्सी कारबाहीमा परेको प्रहरीले जनाएको छ ।

यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ४३ ट्याक्सी चालक कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.