टुंगोमा पुग्न सकेन सत्ता गठबन्धनको बैठक,भोलि बिहान पुनः बस्ने
काठमाडौं।सत्ता गठबन्धनको बैठक कुनै ठोस निष्कर्ष बिनै सकिएको छ । एमसीसीका विषयमा ठोस धारणा बनाउन बसेको बैठक कुनै टुंगोमा पुग्न नसकेरै सकिएको हो ।
कुनै निष्कर्षमा पुग्न नसकेपछि बैठक शुक्रबार बिहान १० बजे पुनः बस्ने गरी सकिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा गठबन्धनको बैठक बसेको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment