वसन्तपुर मतदान स्थलबाट मतपेटिका सील गरी मतगणना स्थलतर्फ पठाइयो (तस्विरहरू)

डिसी नेपाल
२१ फागुन २०८२ १९:१७
64
Shares

काठमाडाैं। बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ।

काठमाडौंको बसन्तपुर मतदान स्थलबाट मतदान सकिएसँगै मतपेटिका सुरक्षित रूपमा सील गरेर सम्बन्धित मतगणना स्थलतर्फ पठाइएका छन्।

मतपेटिका ढुवानीको यो प्रक्रिया निर्वाचन आयोगको निर्देशनअनुसार गरिएको हो। मतदान स्थलमा उपस्थित कर्मचारी र सुरक्षाकर्मीहरूले सुरक्षित ढंगले मतपेटिका व्यवस्थापन गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *