नेकपा एसको स्थायी कमिटी बैठक सुरु

डिसी नेपाल
७ फागुन २०७८ १४:०३
80
Shares

काठमाडौं।नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको १०औंँ बैठक सुरु भएको छ । बैठकमा समसामयीक राजनीतिक विषयका साथै अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा पनि छलफल हुने बताइएको छ ।

एमसीसीका विषयमा सत्ता साझेखार रहेर पनि नेकपा माओवादी केन्द्र र नेकपा एसले फरक मत र विरोधमा सडक आन्दोलनमा उत्रिएपछि गठबन्धननै जोखिममा रहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.