प्रजातन्त्र दिवसको अवसर पारेर नेविसंघले गर्यो दिप प्रज्वलन (तस्विरहरु)

डिसी नेपाल
७ फागुन २०७८ २१:४७
244
Shares

काठमाडौं। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ७२ औँ प्रजातन्त्र दिवसको अवसर पारेर दिप प्रज्वलन गरेको छ । नेविसंघ आर.आर क्याम्पसका अध्यक्ष संजिव ढकालको नेतृत्वमा काठमाडौंको प्रदर्शनीमार्गमा विद्यार्थीहरुले शहिदको सम्झनामा साँझ दिप प्रज्जवलन गरि सम्मान व्यक्त गरेका हुन्।

सो अवसर पारेर विद्यार्थीहरुले क्याम्पस अगाडि ट्राफिक नियमको सहजताका लागि जेब्रा क्रसिङमा नयाँ रङ समेत लगाएका थिए ।
तस्विरहरुः

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.