एनआइसी एशिया लघुवित्तले माग्यो ३ पदका लागि कर्मचारी

डिसी नेपाल
२९ फागुन २०७८ १३:४४
36
Shares

काठमाडौँ। एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले ३ पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले १क सूचना जारी गर्दै ३ पदका लागि कर्मचारी माघ गरेको हो ।

कम्पनीले सहायक प्रमुख पदका लागि १ जना, सहायक महाप्रबन्धक पदका लागि १ जना र वरिष्ठ प्रबन्धक पदका लागि १ जना कर्मचारी माग गरेको छ । सो पदहरुका लागि कम्पनीले व्यवस्थापन वा अर्थशास्त्रमा स्नाकोत्तर तह पास गरेको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।

इच्छुक तथा योग्यता पुगेका नागरिकले चैत १३ गतेसम्म कम्पनीको वेबसाइटमार्फत् आवेदन दिन सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.