चुनावको नौलो अभियान : गुलाब बोकेर देउडा गीतमा नाचगान
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार धनराज शाहीको अगुवाइमा काठमाडौं बानेश्वरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। घरदैलो कार्यक्रम गरेका छन्।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट उम्मेदवार बनेका शाहीको सक्रियतामा नयाँ बानेश्वरमा गुलाबको फुल चुनाव चिन्ह बोकेर देउडा नाच समेत देखाइएको थियो।
देउडा सांस्कृतिक कार्यक्रम भन्दै चुनावी अभियानका रुपमा संचालन गरिएको कार्यक्रममा सहभागीहरूले गुलाब हातमा बोकेर देउडा गीतमा नाचगान गरेका थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment