आईसीसी क्रिकेट विश्वकप लिग टुः नेपाललाई सातौँ सफलता

डिसी नेपाल
४ चैत २०७८ १४:२२
324
Shares

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको नेपालले आफ्नो दोस्रो खेलमा नेपालले अहिले यूएईसंग प्रतिस्पर्धा गर्दैछ।दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारि खेलमा टस जितेर ब्याटिंग रोजेको युएईले ४४ ओभरमा ७ विकेट गुमाएर १५० रन बनाएको छ। जारी खेलमा ४४ औं ओभर चलिरहँदा नेपालले सातौं विकेट लिएको छ।

नेपालका लागि सातौं विकेट सागर ढकाल लिएका हुन्।उनको ओडिआई क्रिकेटमा पहिलो विकेट हो।यसअघि सोमपाल कामीले तिन विकेट,करण केसी, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले एक विकेट लिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *