नेपाल फाइनान्सले पायो हकप्रद सेयर जारी गर्ने अनुमति
काठमाडौं। नेपाल फाइनान्सले हकप्रद शेयर जारी गर्ने अनुमति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ७० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति प्रदान गरेको हो ।
कम्पनीले १ :०.७० को अनुपातमा ३४ लाख ५४ हजार ४ सय ७४.२७५० हकप्रद जारी जारी गर्न लागेको हो । हकप्रद सेयर जारी गर्नको लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment