साना किसान लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत

डिसी नेपाल
९ चैत २०७८ ९:२०
76
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साना किसान लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको ३१ लाख २ हजार २७ दशमलव ४५५२ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २५ प्रतिशत बोनश सेयर दिने प्रस्ताव गरेको थियो। सोहि प्रस्तावित लाभांश नेप्सेमा सूचिकृत भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.