दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, कुनको मूल्य कति ?

डिसी नेपाल
९ चैत २०७८ १४:३८
44
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबारको कारोबारमा राष्ट्रिय उत्थान लघुवित्त वित्तीय संस्था र इमर्जिङ्ग नेपालको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

राष्ट्रिय उत्थान लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने इमर्जिङ्ग नेपालको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।

राष्ट्रिय उत्थान लघुवित्तको शेयर मूल्य ६७ रुपैयाँ ७० पैसाले बढेर प्रतिकित्ता ७ सय ४५ रुपैयाँ पुगेको छ । यस्तै, बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता ६२ रुपैयाँ ८० पैसाले बढेर ६ सय ९१ रुपैयाँ ६० पैसा पुगेको छ।

यी दुवै कम्पनीको सेयर खरिद माग अत्याधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.