समृद्धि फाइनान्सले २ पदका लागि माग्यो कर्मचारी
काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै उपत्यका भित्र र उपत्यका बाहिरको शाखा कार्यालयका लागि कर्मचारी गरेको हो।
कम्पनीले बजार प्रतिनिधी र सेगमेन्ट डिपोजिट अफिसर पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।
ईच्छुक तथा योग्यता पुगेका नागरिकले चैत १५ गतेभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment