राष्ट्र बैंकले माग्यो प्राविधिक कर्मचारी ,चैत्र २४ गतेभित्र आवेदन दिइसक्नुपर्ने

डिसी नेपाल
१० चैत २०७८ १७:३७
36
Shares

 

काठमाडौं ।नेपाल राष्ट्र बैंकले प्राविधिक कर्मचारीको माग गरेको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै प्राविधिक पदमा ६ जना कर्मचारी माग गरेको हो ।

अधिकृत (सिक्का, मुद्रण टकमरी) र अधिकृत (टाइपिष्ट डिजाइनर तथा कम्पाइलर)करारका लागि विज्ञापन आह्वान गरिएको छ ।

इच्छुक व्यक्तिले चैत्र २४ गतेभित्र आवेदन दिन सक्नेछन् । दुबै पदका लागि ४५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.