पीएनजी विरुद्ध रोहित पौडेलको शतक
काठमाडौं। रोहित पौडेलले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेका छन् । त्रिवि क्रिकेट मैदानमा रोहितले पपुवा न्यूगिनी(पीएनजी) विरुद्ध शतक पुरा गरेका हुन् । रोहितले ९१ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै शतक पुरा गरेका हुन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment