माधव नेपाल समाजवादी प्रेस संगठनको बैठकलाई सम्बोधन गर्दै
फाइल फाेटाे।
काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दैछन्।
काठमाडौंको नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बिहान ८ बजेपछि हुने नेपालले बैठकलाई सम्बोधन गर्ने भएका हुन्।
यसअघि बैठकको उद्घाटन सत्रलाई पार्टीका सम्मानित नेता झलनाथ खनालले सम्बोधन गरेका थिए। उनले दुई तिहाइ मत निर्वाचनबाट ल्याउने भन्दै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गर्दै ठीक उल्टो २/३ सिट जित्न सक्ने बताएका थिए। संगठनको बैठक आइतबार समापन हुने भएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment