साल्ट ट्रेडिङ्ग कर्पोरेशनको सेयरमा मूल्य समायोजन

डिसी नेपाल
१५ चैत २०७८ ९:१७
32
Shares

काठमाडौँ।  साल्ट ट्रेडिङ्ग कर्पोरेशनको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजना भएको छ। मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ ४ हजार ६ सय ८३ रुपैयाँ कायम भएको छ। यस अघि नेप्सेमा कम्पनीको सेयर कारोबार ५ हजार १ सय ५२ रुपैयाँमा भएको थियो।

कम्पनीको बार्षिक साधारण सभा चैत ३० गते हुने भएको छ। उक्त सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.५२६ प्रतिशत गद गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.