आरएमडीसी लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत

डिसी नेपाल
१६ चैत २०७८ १२:३६
44
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आरएमडीसी लघुवित्त वित्तीय संस्थाको सेयर सूचिकृत भएको छ। कम्पनीको २० लाख ६८ हजार ४४३.८८ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।

कम्पनीले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरि कुल २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो। सोहि प्रस्तावित २० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.