ग्लोबल आइएमई लघुवित्तको सेयर नेप्सेमा सूचिकृत

डिसी नेपाल
१८ चैत २०७८ १०:३९
32
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयर सूचिकृत भएको छ। संस्थाको १२ लाख ८ हजार ७ सय ८९.१५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।

संस्थाको आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट २८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो। सोहि प्रस्तावित बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.