मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
१८ चैत २०७८ १५:०९
116
Shares

काठमाडौं। मेगा बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकले एक सूचना जारी गर्दै १ लाख ४९ हजार २०१ कित्ता संस्थापक सेयर  बिक्री गर्न लागेको हो।

बैंकले सेयरधनीको नाम खुलाइएको छैन। साथै, यस सेयरको बिक्री मूल्य पनि खुलाइएको छैन।

बैंकको उक्त सेयरमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी बैंकको प्रधान कार्यालय राइजिङ मल, कमलादी काठमाडौंमा पुग्ने गरी आवेदन दिनुपर्नेछ ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.