दुई कम्पनीको १५ लाख ८२ हजार ७८६.५० कित्ता सेयर नेप्सेमा सूचिकृत

डिसी नेपाल
२० चैत २०७८ १५:४२
156
Shares

काठमाडौँ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको १५ लाख ८२ हजार ७८६.५० कित्ता सेयर सूचिकृत भएको छ। आइतबार रिलायन्स फाइनान्स र नेपाल हाइड्रो डेभलपरको बोनस सेयर सूचीकृत भएको हो

रिलायन्स फाइनान्सको १३ लाख ७३ हजार ४८६.५० कित्ता बोनस सेयर सूचिकृत भएको हो।  कम्पनीको आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो

यस्तै, नेपाल हाइड्रो डेभलपरको२ लाख ९ हजार ३०० कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीको आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.