नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट

डिसी नेपाल
५ वैशाख २०७९ १२:५८
88
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।कम्पनीको सेयर मुल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो।

कम्पनीको सेयर मूल्य १ सय ४८ रुपैयाँ ८० पैसाले बढेर प्रतिकित्ता २ हजार ७ सय ३७ रुपैयाँ ७० पैसा पुगेको छ। कम्पनीको सेयर बिक्री गर्ने भन्दा खरिद गर्ने अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.