बैंक अफ काठमाण्डूले माग्यो जुनियर असिस्टेन्ट पदका लागि कर्मचारी, बैशाख १८ गतेभित्र आवेदन दिइसक्नुपर्ने
काठमाडौं। बैंक अफ काठमाण्डूले ६ प्रदेशका लागि कर्मचारी माग गरेको छ । बैंकले जुनियर असिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो ।
बैंकले प्रदेश १,मधेश प्रदेश, बाग्मती प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका विभिन्न शाखाका लागि कर्मचारी माग गरेको सुचनामा उल्लेख छ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले बैशाख १८ गतेभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment