एमाले सचिवालय बैठक जारी
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक बसिरहेको छ। पार्टी अध्यक्ष केपी केपी शर्मा ओली निवास बालकोटमा बैठक बसिरहेको हो।
बैठकमा आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीबाट जारी गरिने प्रतिबद्धतापत्र लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ।
एमालेले वैशाख ९ गते चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्दैछ। त्यस्तै बैठकमा महानगर र उपमहानगरपालिका सहित स्थानीय तहका उम्मेदवारका विषयमा पनि छलफल हुने जनाइएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment