मिथिलाञ्चल क्षेत्रमा आज होली मनाईदै (तस्बिरहरू)
काठमाडौं। जनकपुरधामसहित पौराणिक मिथिलाञ्चल क्षेत्रमा आज धुमधामका साथ होली पर्व मनाईदै छ।
भारत र नेपालका मिथिलाञ्चल क्षेत्रमा पर्ने स्थानहरुमा पूर्णिमाको एकदिन पछिमात्र होली मनाउने परम्परा रहेको छ।
यस अवसरमा जनकपुरधामका विभिन्न स्थानमा मटका फोड्ने कार्यक्रम समेत गरिएको छ।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment