कालिका लघुवित्तको सेयर नेप्सेमा सूचिकृत

डिसी नेपाल
६ वैशाख २०७९ ९:१३
52
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कालिका लघुवित्त वित्तीय संस्थाको सेयर सूचिकृत भएको छ।  लघुवित्तको ३ लाख ५९ हजार ९४५.१६३५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।

लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्नो सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो। सोहि प्रस्तावित लाभांश नेप्सेमा सूचिकृत भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.