मंगलबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
६ वैशाख २०७९ ११:००
776
Shares

काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य घटेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख २ हजार १ सय रुपैयाँ कायम भएको छ।

सोमबार प्रति तोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइ रहेको छापावाला सुन आज ४ सयले घटेर प्रति तोला १ लाख २ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजावी सुनको भाउ तोलाको १ लाख १ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार प्रति तोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.