सगरमाथा इन्स्योरेन्सले गर्यो लाभांश दिने घोषणा, कहिले हुँदैछ साधारणसभा ?
काठमाडौँ। सगरमाथा इन्स्योरेन्स कम्पनीले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। सोमबार बसेको सञ्चालक समितिको ३१३ औँ बैठकले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।
साथै, बोनसमा लाग्ने कर तिर्न १.०५२६३ प्रतिशत नगद लाभांश पनि दिने भएको छ। यता, कम्पनीले लाभांश पारित गर्न बैशाख २८ गते बार्षिक साधारण सभा बोलाएको छ ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment