ग्रीन भेञ्चरको सेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्रीन भेञ्चरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सेयर कारोबार खुलेको दोस्रो दिन पनि कम्पनीको सेयर मुल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो।
कम्पनीको सेयर मूल्य २९ रुपैयाँ ८० पैसाले बढेर प्रतिकित्ता ३ सय २८ रुपैयाँ पुगेको छ। कम्पनीको सेयर बिक्री गर्ने भन्दा खरिद गर्ने अधिक रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment