माओवादी केन्द्रबाट ललितपुर महानगर उपमेयरमा बाबुराजा बज्राचार्यको नाम सिफारिस
काठमाडौं।नेकपा माओवादी केन्द्रले ललितपुर महानगरको उपमेयरमा नाम सिफारिस गरेको छ।माओवादी केन्द्र ललितपुर महानगर कमिटीको शुक्रबार बसेको बैठकले उपमेयरमा बाबुराजा बज्राचार्यको नाम सिफारिस गरेको हो । बैठकले बज्राचार्यको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।
गठबन्धनमा ललितपुर महानगरको मेयर कांग्रेसले पाएको छ भने उपमेयरमा माओवादीले पाएको छ।जस कारण माओवादीले उपमेयरमा मात्र नाम सिफारिस गरेको हो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment