राष्ट्रपति पौडेलसँग जापानी प्रतिनिधिमण्डलको भेट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न आएको जापानका संसदीय मामिला उपमन्त्री सिमादा तोमोकी नेतृत्वको प्रतिनिधिमण्डलले आज अपराह्न शिष्टाचार भेट गरेको छ।
राष्ट्रपति भवनमा भएको भेटमा उनीहरूबीच नेपाल–जापान सम्बन्धका विविध आयामबारे विचारविमर्श भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment