राप्रपाले टुंगायो ४ महानगरको उम्मेदवार
काठमाडौं । राप्रपाले ४ महानगरको उम्मेदवार टुंगो लगाएको छ ।
सो पार्टीले काठमाडौंमा मदनदास श्रेष्ठ,ललितपुरमा अष्ट मर्हजन,वीरगंजमा पत्रकार गिरिश गिरी,पोखरामा शंकर खराललाई उम्मेदवार बनाएको छ ।
यस्तै काठमाडौंको उपमेयरमा विनिता मगैया,ललितपुरमा स्वर्णिमा शाक्य,विरगञ्जमा बिना जयसवाल,पोखरामा रञ्जना सेनको नाम टुगांएको हो ।अन्य २ महानगरको टुंगो लगाउने तयारी भइरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment