एमालेले काठमाडौं महानगरमा केशव स्थापितलाई मेयरको उम्मेदवार बनाउने

डिसी नेपाल
१० वैशाख २०७९ २१:२१
224
Shares

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार केशव स्थापितलाई बनाउने भएको छ ।

बाग्मती प्रदेश सभा सदस्य केशव स्थापितलाई महानगरमा उम्मेदवार बनाउने निर्णय गरेको छ । स्थापित यसअघि २०५४ सालमा नै काठमाडौंको मेयर भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.