स्थानीय तह निर्वाचन: कांग्रेसले जारी गर्‍याे घोषणा पत्र (पूर्ण पाठ)

डिसी नेपाल
११ वैशाख २०७९ १४:१४
48
Shares

काठमाडौं। नेपाली कांग्रेसले आइतबार ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको चुनावी घोषणपत्र सार्वजनिक गरेको छ। घोषणापत्रलाई कांग्रेसले संकल्प भनेको छ। पार्टी कार्यालय सानेपामा घोषणपत्र सार्वजनिक गरिएको हो।

कांग्रेसले ‘सबल स्थानीय सरकार :समुन्नत गाउँ, समुन्नत नगर’ भन्ने नारा दिएर ‘नेपाली कांग्रेसको संकल्प, स्थानीय तह निर्वाचन २०७९’ जारी गरी गरेको हो।

आइतबार सानेपास्थित केन्द्रीय कार्यालयमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्तरुपमा स्थानीय घोषणा पत्र सार्वजनिक गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.