१४ करोड मूल्य बराबरको ७ किलो सेतो हेरोइनसहित २ विदेशी पक्राउ
काठमाडौं । ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध सेतो हिरोइनसहित २ विदेशी नागरिक पक्राउ पतेका छन् । लागूऔषध नियन्त्रण ब्युरोले ७ किलो सेतो हेरोइनसहित २ विदेशी नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ गरिएका विदेशीहरू ३५ वर्षकी जाम्बियन नागरिक कपुतुला अभिषराग र भारतीय नागरिक लालनुनपुई हुन् । ब्युरोका अनुसार जफत गरिएको अवैध लागूऔषधको मूल्य १४ करोड रूपैयाँ पर्छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment