कांग्रेसको तर्फबाट ललितपुरको मेयरमा पुनः चिरिबाबु

डिसी नेपाल
१२ वैशाख २०७९ ११:४२
88
Shares

काठमाडौं।नेपाली कांग्रेसको तर्फबाट ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई पुनः उम्मेदवारी बनाउने निर्णय भएको छ।ललितपुर कांग्रेस नेताका अनुसार आज विहान उनलाई उम्मेदवार बनाउने निर्णय भएको हो।महर्जन ललितपुरका वर्तमान मेयर पनि हुन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.