कांग्रेसले गण्डकीका सबै नगरपालिकाको उम्मेद्वार टुंगो लगायो

डिसी नेपाल
१२ वैशाख २०७९ १२:२९
380
Shares

पोखरा। नेपाली कांग्रेसले गण्डकीका सबै नगरपालिकाका टिकट बाँडफाँट गरेको छ । पर्वतका दुई पालिका बाहेक २४ नगरपालिकाको टिकट वितरण गरिएको हो । पर्वतमा गुटको विवादले रोकिएको छ ।

कुन पालिकामा कसले पायो भन्ने अझै सार्वजनिक भएको छैन । सोमबार बिहान बसेको प्रदेश समिति बैठकले टिकट वितरण टुंगो लगाएको हो । गाउँपालिकाको टिकट भने जिल्लाबाटै वितरण भइरहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.